‘महासचिव विप्लव आफ्नै पार्टीबाट निष्काशित’
The MIrror नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ। बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पार्टी बाट हटाउने निर्णय गरेको छ। पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ। पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए। यसअघि […]
More