biplav

‘महासचिव विप्लव आफ्नै पार्टीबाट निष्काशित’

The MIrror नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ। बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पार्टी बाट हटाउने निर्णय गरेको छ। पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ। पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए। यसअघि […]

More

संखुवासभामा प्रहरी र विप्लब समूह बीच गोली हानाहान, क्षतिको विवरण आउन बाँकी

The Mirror Desk काठमाडौँ, भर्खरै प्राप्त समाचार अनुसार प्रहरी र चन्द माओबादी समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान भएको छ। संखुवासभाको चैनपुर ४ मैदानेमा चन्द माओबादी समूहका कार्यकर्ताहरु र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो करिब ३ बजेदेखि चन्द समूहक कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो। तर पनि क्षतिको […]

More