प्रचण्ड र देउवालाई विप्लवको चेतावनी, ‘हातमा दही जमाएर बस्ने छैनौँ’
The Mirror ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ सहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेत्रविक्रम चन्दको नेकपाले कडा आपत्ति जनाएको छ। नेकपाले प्रचण्ड र देउवालाई कडा चेतावनी दिदै हातमा दहि जमाएर नबस्ने भन्दै आक्रोश पोखेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो […]
More