विप्लवको गर्जन, ‘प्रचण्ड जी, क्यान्टोन्मेन्टको १९ अर्ब खै’?

The Mirror Desk, काठमाडौँ, सरकार संग तिन बुदें सहमति गरेर प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविरको नामको अर्बाैं रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन्। प्रचण्डलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन्। कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय […]

More