bishow prakash sharma

‘नेताले जे बोल्छन्, त्यो सत्य हो भनेर बुझ्नु गलत’

The Mirror नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बुधबार बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा भ्रामक र गलत सूचनाको उच्च जोखिम हुने बताएका छन। उनले भने, ‘अहिले भ्रामक सूचना यतिसम्म खतरनाक छ कि यसले कतिपयको ज्यान लिइरहेको छ भने कतिपय अवस्थामा मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको छ, अब हरेक मान्छेले कुन सूचना […]

More
Bishwa Prakash Sharma

‘मंगल ग्रहमा माछा पालन र चन्द्रमामा च्याउ खेती…’

The Mirror नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको कांग्रेस चुनावी घोषणापत्रको बारेमा गरेको टिप्पणीको जवाफ फर्काएका छन् । नेकपा (एमाले) अध्यक्ष के पी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणा पत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर टिप्पणी गरेका थिए। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन। उनले […]

More
Bishwa Prakash Sharma

‘भरतपुरमा माओवादीले मेयर नछाडे हामी उनिहरुसंग प्रतिस्पर्धा गर्छौ’:- महामन्त्री शर्मा

The Mirror Desk कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख माओवादी केन्द्रले कांग्रेसलाई नदिए मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन। चितवन कांग्रेस भने यसपटक माओवादीले सघाएमात्रै गठबन्धन हुने भन्दै एकतावद्ध निर्णय लिएर नेताहरुलाई दबाब दिइरहेको छ। बैठकमा महामन्त्री शर्माले भने, ‘२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेकै […]

More