‘मंगल ग्रहमा माछा पालन र चन्द्रमामा च्याउ खेती…’
The Mirror नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको कांग्रेस चुनावी घोषणापत्रको बारेमा गरेको टिप्पणीको जवाफ फर्काएका छन् । नेकपा (एमाले) अध्यक्ष के पी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणा पत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर टिप्पणी गरेका थिए। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन। उनले […]
More