बिटक्वाइनको मूल्य पहिले पटक ३६ लाख नाघ्यो

The Mirror Desk, लण्डन, केहि वर्ष अगाडी निकै लोकप्रिय रहेको बिटक्वाइनको मूल्य पहिले पहिले पटक ३६ लाख रूपिया नाघेको छ। गत शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही हप्ताअघि मात्रै पहिलोपटक यसको मूल्य २० हजार अमेरिकी डलर भन्दा बढी भएको थियो। एक वर्षामा यसको मूल्य चारगुना भन्दा बढी बढेको छ। यसरी […]

More