black youth dead by police in usa

अमेरिकामा प्रहरीको गोलीबाट एक अश्वेत युवकको ज्यान गयो

The Mirror Desk, अमेरिकाको मिनोसोटा राज्यको मिनियापोलिसमा ट्राफिक स्टपमा प्रहरीले चलाएको गोली लागेर २० वर्षीय अश्वेत युवक डअन्ट राइटको घटनास्थलमै मृत्यु भएको थियो। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीले राइटलाई नियन्त्रणमा लिन खोजेका थिए तर राइटले गाडी लिएर भाग्न खोजेपछि एक महिला प्रहरीरीले उनलाई गोली हानेको जनाइएको छ। यसैबीच प्रहरीले भने राइटमाथि झुक्किएर गोली हानेको […]

More