बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरे तेस्रो विवाह
The Mirror Desk लामो समयको सम्बन्ध पछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार एउटा सानो र निजी समारोहबीच प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका छन। बेलायतमा कोरोना भाइरसको महामारीका कारण ठुला ठुला समारोहमा बन्देज गरिएका कारणले उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा ३० जना मात्रै सहभागी भएको एक सानो समारोहमा उनीहरुको बिबाह सम्पन्न भएको हो। जोन्सन र साइमन्ड्सबाट यसअघि नै […]
More