uk pm

बेलायती प्रधानमन्त्री जोनसनद्वारा विश्वासको मत प्राप्त

The Mirror बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन्। मतदानमा उनले बहुमत सदस्यको विश्वास पाएका हुन्। कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत भन्दा बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान भएको हो। उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका […]

More
British Prime Minister Boris Johnson's third marriage

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरे तेस्रो विवाह

The Mirror Desk लामो समयको सम्बन्ध पछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार एउटा सानो र निजी समारोहबीच प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका छन। बेलायतमा कोरोना भाइरसको महामारीका कारण ठुला ठुला समारोहमा बन्देज गरिएका कारणले उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा ३० जना मात्रै सहभागी भएको एक सानो समारोहमा उनीहरुको बिबाह सम्पन्न भएको हो। जोन्सन र साइमन्ड्सबाट यसअघि नै […]

More

लकडाउनमा यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्री ‘बोरिस जोन्सन’ को ब्यापक आलोचना

The Mirror Desk, लण्डन, लकडाउनको समयमा अनाबास्यक यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र र ब्यापक आलोचना गरिएको छ। जोन्सन लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेका थिए। उनीविरुद्ध कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो। बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ। विश्वमै सवैभन्दा पहिला कोरोना भाइरस (कोभिड-१९) विरुद्धको […]

More

इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन

The Mirror Desk, लण्डन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्। प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रणको लागि भन्दै सोमबार साँझ लकडाउनको घोषणा गरेका हुन्। ८ मिनेट लामो टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री जोन्सनले करिब डेढ महिना अर्थात् फेब्रुअरीको मध्येसम्म लकडाउन हुनसक्ने बताए। इंङ्ल्यान्डमा देशव्यापी लकडाउन […]

More