बेलायती महारानीका पति राजकुमार फिलिपको ९९ बर्षको उमेरमा निधन

The Mirror Desk, बेलायती महारानी एलिजाबेथ द्वितीयालाई पति शोक परेको छ। महारानीका पति राजकुमार फिलिपको शुक्रबार ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ। रानीले गहिरो दुःखका साथ उनका श्रीमान् ड्युक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राजदरबारमा ब्रिटिस झन्डा आधा झुकाइएको छ। […]

More