Sherbahadur Tamang

‘युवालाई हरियो पासपोर्ट होइन, गाँजाका हरियो बिरुवा दिएर बिकास गरौ’

The Mirror गाँजा खेतीलाई वैधानिकता दिने बिषयमा अहिले निकै ठुलो त खुला बहस भएको छ। अहिले त यौ संसद सम्म पुगेको छ र गहन बिषय बन्दै छ। यसले देशको आर्थिक ब्यबस्था सुधार्न र युबाहरुलाई रोजगार दिने तर्क गरिदै बैधानिक गरिनुपर्ने बताईन्छ। यसै क्रममा नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग […]

More