१ खर्ब ३ अर्ब लगानीमा देशभित्रै मल कारखाना खोल्दै सरकार

The Mirror Desk, काठमाडौँ, सरकारले रासायनिक मल कारखाना स्थापना गर्न अग्रसरता देखाएको छ। हरेक वर्ष मल अभाव भएपछि त्यसको समाधानका लागि स्वदेशमै कारखाना स्थापना गर्ने तयारी गरेको हो। रासायनिक मल कारखाना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । मन्त्रिपरिषद्मा छिट्टै पठाउने सहमति भएको छ,’ उनले भने, ‘यो निर्णय ऐतिहासिक हो, अबको पाँच वर्षमा कारखाना स्थापना हुन […]

More