chicken

‘कुखुराको मासुको भाउ किन दिन दिनै घटीरहेको छ?’

The Mirror कुखुराको मासुको भाउ अहिले निकै घटिरहेको। भाउ दिन दिनै तल आई रहेको छ। एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ। एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए। उनले भने, ‘पछिल्लो समय […]

More