Industry Minister Hamal announces resignation

प्रधान्यायाधीशका जेठान हमालद्वारा विवादित भएपछी उद्योग मन्त्रीबाट राजीनामा

The Mirror Desk नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै प्रधान्यायाधीशका जेठान, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। उनले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। उनले भने, ‘४५ वर्ष कांग्रेसमा […]

More
Ministry of Industry to the Chief Justice's brother-in-law for making Deuba the Prime Minister

देउवालाई प्रधानमन्त्री बनाए बापत प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालय

The Mirror Desk अब विस्तार हुने मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिईने भएको छ। यसअघि प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा मन्त्रीको भाग खोजेको कुरा सार्बजनिक भएको थियो। अहिले हमाल मन्त्री बन्ने पक्का भएपछि उक्त कुराको पुष्टि भएको छ। गजेन्द्र हमाल मन्त्री बन्न लागेको कुरा देउवाको सचिवालयले पनि पुष्टि गरेको […]

More
Demand of the Ministry of Forest and Industry by the Chief Justice

प्रधानन्यायाधीशद्वारा वन र उद्योग मन्त्रालयको माग, नभए संचार दिनुपर्ने अडान

The Mirror Desk प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो भागमा परेको मन्त्रालयहरु मध्य वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दावी गरेको कुरा सार्बजनिक भएको छ। समाचारमा जनाइए अनुसार दुई मन्त्रालय नपाएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनुपर्ने उनको माग भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले २८ […]

More
Mysterious discussion between the Prime Minister and the Chief Justice in Baluwatar

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा रहस्यमय छलफल

The Mirror Desk देशको राजनीतिक कठिन स्थितिमा रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ। प्रधानमन्त्रीले आफैँ सवारी साधन पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएकाे समाचारमा जनाइएको छ। प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गरेका थिए। यी सम्पूर्ण कुराहरुको बालुवाटार निकट स्रोतले पुष्टि गरको छ। प्रधानमन्त्री […]

More

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

The Mirror Desk, काठमाडौँ, प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालतस्थित उच्च स्राेतले जानकारी दिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन्। प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत […]

More