china rocket

‘चीनको अनियन्त्रित रकेट यसै हप्ता पृथ्वीमा खस्न सक्ने’

The Mirror नासाका अन्तरिक्ष वैज्ञानिक जोनाथन म्याकडोवेलले गणना गरेर यो हप्ता चिनियाँ रकेट अन्तरिक्षबाट पृथ्वीमा खस्ने अनुमान गरेका छन। यो कहाँ र कहिले खस्छ भन्ने अहिले नै ठ्याक्कै थाहा छैन। २४ जुलाई २०२२ मा, चीनले अन्तरिक्षमा लङ मार्च ५ बी रकेट प्रक्षेपण गर्यो। जसले चीनको स्पेस स्टेशनको केही भाग अन्तरिक्षमा पुर्‍यायो। तर पछिल्लो पटकको घटना […]

More