अन्तरिक्षमा ९० दिन बिताएर तीन चिनिया अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
The MIrror Desk चीनको इतिहासमै अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सफल पारेर तीन जना अन्तरिक्षयात्रीहरु पृथ्वीमा सफलतापुर्बक फर्किएका छन्। ति तीनजना चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। उनीहरू पृथ्वीको सतह भन्दा करिब ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको ‘टियाहे मोड्यूल’ मा ९० दिन बसेका थिए। चीनको यो पछिल्लो […]
More