चन्द्रमाबाट “ढुंगा र माटो” बोकेर चिनिया अन्तरिक्ष यान पृथ्वीमा फर्कियो [फोटो सहित]

काठमाडौँ, चीनले बिकासको गतिमा धेरै नै फड्को मारिसकेको छ। बिज्ञान र प्रविधिमा चमत्कार देखाइसकेको चीनले अहिले यौ ग्रह भन्दा बाहिर आफ्नो आखा लगाइरहेको छ। अब चिन अन्तरिक्षमा पनि “नम्बर वन” बन्ने धुनमा लागेको छ। भर्खरै मात्र उसले चन्द्रमाबाट “माटो र ढुंगा” पृथ्वीमा ल्याएर आफुलाई अझै अब्बल साबित गरेको छ। यसबाट मै हु भन्ने देश पनि […]

More