‘चिनियाँ जासुसी पानीजहाज जासुस गर्न श्रीलङ्कामा’
The Mirror एक चिनियाँ जासुसी पानीजहाज श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ। बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो। भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको थियो। श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन […]
More