‘नेकपा मसाल बाग्लुङ्गका युवा नेता एमालेमा प्रवेश’
The Mirror नेकपा (मसाल) बाग्लुङ युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन्। उनि नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन्। दुइ दशकसम्म मसाल निकट विभिन्न मोर्चामा काम गरिसकेका शर्मालाई बुधबार एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे। उनलाई नेकपा एमालेको शक्तिशाली विभाग युवा तथा खेलकुद विभागको सदस्यको […]
More