Demand of the Ministry of Forest and Industry by the Chief Justice

प्रधानन्यायाधीशद्वारा वन र उद्योग मन्त्रालयको माग, नभए संचार दिनुपर्ने अडान

The Mirror Desk प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो भागमा परेको मन्त्रालयहरु मध्य वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दावी गरेको कुरा सार्बजनिक भएको छ। समाचारमा जनाइए अनुसार दुई मन्त्रालय नपाएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनुपर्ने उनको माग भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले २८ […]

More

‘निर्वाचनको काम अघि बढाउन सर्वोच्च अदालतको निर्णय पर्खिनुपर्दैन’:- प्रधानन्यायाधीश

The Mirror Desk, काठमाडौँ, अहिले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतमा बहस चलिरहेको छ। यसैक्रममा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराले निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाउन सर्वोच्च अदालतको निर्णयलाई कुर्नुनपर्ने बताएका छन्। मंगलबार बहस गर्दै नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले विघटनसम्बन्धी मुद्वा चाँडो नटुङ्गाउनु पर्ने बताएका थिए। उनले यदि यो कार्य ढिला भएमा निर्वाचन आयोगले घोषित मितिमा चुनाव गराउन […]

More