तराई-मधेशमा सीके राउतको धमाका
The Mirror डा. सीके राउतको जनमत पार्टीले प्रारम्भिक मतगणनामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको छ। उसले ७ वटा पालिकामा अग्रता लिइरहेको छ भने २० वटामा निकै कडा प्रतिस्पर्धा गरिरहेको छ। मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले […]
More