चितवनको भरतपुरमा एक कांग्रेस समर्थीत युवाको हत्या
The Mirror भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ। चुनावको प्रचारप्रसारका सिलसिलामा खटिएका आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध तुल्याएको सभापति राजेश्वर खनालले जनाएका छन्। नेपाली कांग्रेस चितवनले उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि सजायको समेत माग गरेको […]
More