nepali congress

पोखरा र भरतपुरमा असन्तुस्ट काँग्रेसको बागी उम्मेदवारी, देउवालाई ठुलो चुनौती

The MIrror गठबन्धनको विरोध गर्दै आएको असन्तुस्ट काँग्रेसले पोखरा र भरतपुरमा बागी उम्मेदवारी दर्ता गरेको छ। भरतपुरमा:- पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवन जिल्ला पार्टी कार्यालय भरतपुरमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र […]

More
Pokhara congress

मेयरको पाउनुपर्ने भन्दै पोखरामा कांग्रेस कार्यालयमा नाराबाजी

The Mirror पोखरा महानगरपालिकाको मेयरको पदको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन। तर पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा […]

More