बागलुङको कुस्मीसेरा कोरोनाको कारण सात दिनका लागि बन्द

कोरोना महामारीले देशै भरी आतंक मच्चाइरहेको बेलामा बागलुङ जिल्लाको दक्षिणी भेगमा अबस्थित व्यापारिक केन्द्र रहेको कुश्मीसेरा बजार सात दिनका लागि बन्द गरिएको छ। समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उक्त संक्रमणलाइ नियन्त्रणमा लिनका लागि सात दिन सम्म बजार बन्द गर्ने निर्णय गरेको कुरा जैमिनी नगरपालिका-१ कुस्मीसेराका वडाध्यक्ष भुपेन्द्र थापाले बताए। सबै राजनीतिक दल, स्थानीय अगुवा, प्रहरी, […]

More