fire at corona hospital in india

भारतमा गुजरातको एक कोरोना अस्पतालमा आगलागी हुदा १२ बिरामीको मृत्यु

The Mirror Desk भारतबाट एक निकै दुखद खबर प्राप्त भएको छ। भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन। भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँका प्रहरी एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्। आइसियुमा विद्युत सर्ट भएर […]

More