भ्रस्टचारको नयाँ तरिका, चेक होइन, क्यास, धरै होइन ३/४ प्रतिशित मात्र [भिडियो सहित]

E.SHARMA, देश भ्रस्टचारले अस्तव्यस्त छ। वडा कार्यालय देखि राष्ट्रपति कार्यालय सम्म भ्रस्टचारले जरा गाडेको छ। देश बनाउछौ भनेर कसम खाएकाहरु कुर्सि र पदमा मात्र रमाउने हुदाँ बिकास निकै पछाडी परेको छ भने हाम्रो दैनिक जीवन निकै कस्टकर भन्दै गएको छ। तलको भिडियोमा एक गाउपालिकाकी महिला इन्जिनियरले आफ्नो कार्यालय हाकिमको लागि भन्दै आफ्ना सेवा ग्राहीसंग फोनमा […]

More

ललिता निवास प्रकरणका मुख्य दोषी ढकाल जेल चलान, अरु को को जादै छन्?

The Mirror Desk, काठमाडौँ, बहुचर्चित बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाइ व्यक्तिको नाममा नामसारी गरेको घटनाका अभियुक्त डा.शोभाकान्त ढकाललाई विशेष अदालतले जेल चलनको आदेश दिएको छ। उनलाई न्यायाधीशहहरू अब्दुल अजिज, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले थुन्न आदेश दिएको हो। २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको […]

More