गाउँपालिका महिला कर्मचारीले सरहरुको लागी ३ प्रतिशत घुस मागेपछि…[भिडियो सहित]

E.SHARMA, धादिंग, गाउँपालिकाकी एक महिला इन्जिनियरले एक सेवाग्राही संग खुलमखुला खुस मागेकी छन। अफिसका सरहरुको लागी भन्दै उनले ३/४ प्रतिशत मागेकी हुन्। सेवाग्राहीसंग फोनमा कुरा गरेर उनले घुसको डिल गरेकी छन्। उनले सबैले काम गर्दिए बापत पैसा दिने गरेको पनि बताएकी छन्। उनले धेरै कुरा गरेकी छन्। सुन्दै अचम्म पर्ने यौ कुराकानी सुन्नुहोस कसरी यस्तो […]

More