लकडाउनमा यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्री ‘बोरिस जोन्सन’ को ब्यापक आलोचना

The Mirror Desk, लण्डन, लकडाउनको समयमा अनाबास्यक यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र र ब्यापक आलोचना गरिएको छ। जोन्सन लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेका थिए। उनीविरुद्ध कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो। बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ। विश्वमै सवैभन्दा पहिला कोरोना भाइरस (कोभिड-१९) विरुद्धको […]

More