भारतमा कोरोन भाइरसका दुई खोपलाई तत्कालका लागी अनुमति, तेस्रोको परिक्षण हुदै

The Mirror Desk, काठमाडौँ, हाम्रो छिमेकी देश भारतको औषधि नियामकले दुई वटा कोरोना भाइरस {कोभिड-१९} विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति प्रदान गरेको छ। ती खोपहरू मध्य एक अक्सफर्ड विश्वविद्यालयले विकास गरेको र अर्को भारत मै निर्माण गरिएको कोभ्याक्सिन रहेका छन्। कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो। […]

More