बेलायतमा कोभिड-१९ को खोप लगाएका दुइ जना बिरामी

लण्डन, करिब एक बर्षको पर्खाइ पछि मानिसमा आएको खुशी एकाएक मलिन भएको छ। बेलायतमा कोभिड-१९ को खोप लगाएका दुइ जना बिरामी परेपछि खोप को प्रभाबकारिता र बिस्वस्नियता माथिनै प्रश्न चिन्ह उठेको हो। जर्मन कम्पनी फाइजर ले उत्पादन गरेको सो खोप अब के हुन्छ भन्ने बारेमा बहस हुन थालेको छ। गत मंगलबार मात्र खोप लिएका उनीहरुलाई […]

More

कोरोना भाइरस को खोप ९०% सुरक्षित भएको घोषणा।

१० महिनासम्मको परखाई, लाखौ मानिसको मिर्तु र अर्थ व्यवस्थामा आएको धरासाही पछि बल्ल कोरोन भाइरस को खोप लगभग पक्का जस्तौ भयको छ।येसबाट बल्ल मानिसले धेरै ठुलो राहतको महसुस गरेका छन् र अब रोग लागेपनि मर्नु पर्दैन भन्ने कुराको महसुस गरेका छन। तर सबै कुरा बिस्तृतमा आउन बाकीनै छ र विश्वभरि कहा, कति र कहिलेसम्म आउछ […]

More