अमेरीकामा पनि फाइजरको कोभिड खोपलाई मान्यता

बेलायतले मान्यता दिएको केहि दिनपछि अमेरिकाले पनि फाइजरको कोभिड खोपलाई मान्यता दिएको छ।अमेरिकाको खाद्य तथा औषधी नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले को कोभिड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। सो निकायका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका जनाएका थियो तर उनले यसलाई अस्विकार गरेका छन्। यसै […]

More