भारतको एक हस्पिटलमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु [तस्बिर सहित]
The Mirror Desk भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा एक निकै दुखद घटना भएको छ। त्यहा स्थित एक हस्पिटलमा अक्सिजन भएको ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचार गराइरहेका २२ जना बिरामीको मृत्यु भएको छ। ‘नासिक म्युनिसिपल कर्पोरेशन’ भन्ने संथाले चलाएको उक्त हस्पिटलमा उपचार गराइरहेका २२ जना बिरामी कोरोना संक्रमित भएको र अक्सिजनको हुदा बुधबार मृत्यु भएको आफन्तहरूले […]
More