क्यानडासँग नेपालको निकै नमिठो हार
The Mirror एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग नेपालले लज्जास्पद हार बेहोरेको छ। बुधबार राति भएको खेलमा नेपाल क्यानाडासँग ८३ रनले पराजित भएको हो। किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो। नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए। पवन सर्राफले १४, विनोद भण्डारी, […]
More