‘नेपाललाई पुन: हिन्दू राष्ट्र घोषणा गरेपनि त्यो आश्चार्य हुने छैन’:-देव गुरुङ
The Mirror Desk नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुको पछाडी नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने गम्भीर षड्यन्त्र भएको बताएका छन्। कार्तिकमा निर्वाचन नहुने दाबी गर्दै गुरुङ भन्छन्, ‘संविधान निष्क्रिय भएको अवस्थामा निर्वाचन हुन हुँदैन। निर्वाचन नभएपछि यो संविधान विफल भयो भन्ने बहाना हुन्छ। त्यसपछि संविधानका अन्तरवस्तुहरूका बारेमा जनमत सङ्ग्रह […]
More