dhanaraj acharya

‘पोखरामा मेट्रो रेल चलाएरै छाडछु’: नब निर्बाचित मेयर आचार्य

The Mirror पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भए। एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै आचार्य पोखराको १५औँ मेयर बनेका हुन्। उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङसँग पराजित भईन। आचार्यले घोषणापत्र अनुसार नै पाँच वर्षभित्र पोखरामा मेट्रो रेल चलाएरै छाड्ने दाबी गरेका छन्। सुशासन, पोखरा […]

More