Dhurmus met Deputy Prime Minister Pokharel

धुर्मुसले भेटे उप-प्रधानमन्त्री पोखरेल र निकै भाबुक भएर सहयोगको आग्रह गरे

The Mirror Desk चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका कलाकार धुर्मुसले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर सरकारको सहयोगको आबास्यक परेको बताएका छन। भेटका क्रममा धुर्मुसले आफू राज्यलाई सघाउने अभियन्ता भएको र क्रिकेट रंगशाला पनि सरकारको समृद्धिको कार्यक्रमकै एउटा पाटो भएको स्पस्ट पारे। भेटका क्रममा धुर्मुस निकै भावुक भएका थिए। उनले भने, ‘म त टुहुरोजस्तो अनुभूत गरिरहेको […]

More
dhurmus

धुर्मुसले आसुँ झर्दै भने, ‘हामी अफ्ठ्यारोमा छौ कृपया सहयोग गर्नुहोस’ [भिडियो सहित]

E.SHARMA हास्य कलाकार धुर्मुस र सुन्तलीले नेपाली क्रिकेटरहरुको लागि भनेर चितवनमा ‘गौतमबुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण गरिरहेका छन्। आफ्नो व्यक्तिगत जीवनलाई वास्ता नगरी रात दिन काम गरिरहेका छन्। तर पनि अहिले केहि व्यक्तिहरुले उनि बिरुद्ध आक्रोश पोखिरहेका छन। रामपुर कृषि क्याम्पसको जग्गामा स्टेडिएम बनाएको भन्दै उनको आलोचना गरिएको छ। चारै तिरबाट आलोचना सुरु भएपछी […]

More