धुर्मुसले भेटे उप-प्रधानमन्त्री पोखरेल र निकै भाबुक भएर सहयोगको आग्रह गरे
The Mirror Desk चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका कलाकार धुर्मुसले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर सरकारको सहयोगको आबास्यक परेको बताएका छन। भेटका क्रममा धुर्मुसले आफू राज्यलाई सघाउने अभियन्ता भएको र क्रिकेट रंगशाला पनि सरकारको समृद्धिको कार्यक्रमकै एउटा पाटो भएको स्पस्ट पारे। भेटका क्रममा धुर्मुस निकै भावुक भएका थिए। उनले भने, ‘म त टुहुरोजस्तो अनुभूत गरिरहेको […]
More