dilmaya sunar

‘गायिकाको आफ्नै कोठामा रहस्यमय हत्या’

The Mirror अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन। उनि बालाजु नेपालटार स्थित आफ्नै कोठामा मृत भेटिएकी हुन। मृत्युको कारण आत्महत्या वा हत्या भन्ने बारे खुलि नसकेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। सुनारको मृत्यु हुँदा […]

More