dinanath sharma

झुम्राको पुतली खडा गरे पनि हाम्रा कार्यकर्ताले कांग्रेसलाई मतदान गर्छन्’:-दीनानाथ शर्मा

The Mirror नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा कुरा गर्दै माओवादी नेता दीनानाथ शर्माले ५ दलीय सहमतिबारे नेपाली कांग्रेसभित्रको विवाद सामान्य भएको बताएका छन। ‘नेपाली कांग्रेसभित्र एकदुई ठाउँमा विवाद देखिएको छ, एउटै पार्टीमा त असन्तुष्टि हुन्छ भने ५ दलीय गठबन्धनमा हुनु स्वाभाविक हो, नेपाली कांग्रेस जिम्मेवार पार्टी हो, उसका कार्यकर्ता लामो लोकतान्त्रिक अभ्यासबाट आएका […]

More
dinanath sharma

दिनानाथ शर्माले पनि ‘प्रचण्ड-नेपाल’ समूह छाडे, तत्कालका लागी तटस्थ

The Mirror Desk, काठमाडौँ, लामो समयसम्म मोहनविक्रम र चित्र बहादुर के सी संग अनि त्यसपछि प्रचण्डसँग सहकार्य गरेका पूर्वमाओवादी प्रवक्ता समेत रहेका दिनानाथ शर्माले ‘प्रचण्ड-नेपाल’ गुट परित्याग गरेका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनी राष्ट्रिय सभाको अधिवेशनमा समेत सहभागी हुने बताईएको छ। सेना बिनाको कम्युनिष्ट पार्टी हुन सक्दैन भन्दै उनी तत्कालिन (मसाल) छाडेर माओबादी प्रवेश […]

More