chitwan congress

‘चितवन कांग्रेसको घोषणा हामी मेयरमा रेणु दाहाललाई समर्थन गर्दैनाैं’

The Mirror मंगलबार राती एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा माअ‍ोवादीलाई मेयर छोड्ने कुरा सत्य नभएको प्रष्ट पारेका छन। उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादीका अध्यक्ष प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ, रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक […]

More