‘म एमालेसंगै मिलेर चुनाव लड्छु नत्र राजनीतिबाट नै सन्यास लिन्छु’:- दीपक मनाङे
The Mirror Desk अहिले गण्डकी प्रदेशमा चर्चित नाम हो दिपक मनाङे। दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालय आफुलाई दिन मुख्यमन्त्री संग माग गरेका थिए। मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् विस्तार गर्दा उनलाई विना विभागीय मन्त्रीमा राखे। मनाङेकै कारण मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा चुनाव जितेका थिए। उनले सुरुमा गृहमन्त्रालयको माग गरेको भएपनि उनले आफ्नो दावी अब […]
More