पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लन्च गरे आफ्नै वेबसाइट

The Mirror Desk अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन्। फेसबुक र ट्वीटरमा प्रतिबन्धित भएपछि आफ्ना गतिविधिलाई सार्वजनिक गर्नको लागी आफ्नै वेबसाइट लन्च गरेका हुन्। जब हामी नयाँ वेबसाइट खोल्छौ उनले डायरीमा केही लेखिरहेको सानो उनको तस्बिर देखिन्छ। उनको तस्बिमुनि अमेरिकालाई फेरि विशाल बनाउनेमा विश्वास गर्ने बताइएको छ। नयाँ साइटमा ट्रम्पका भनाइहरुलाई […]

More

आफ्नै छुट्टै ‘सोसल मिडिया’ प्लेटफर्म खोल्ने तयारीमा पूर्व रास्ट्रपती डोनाल्ड ट्रम्प

The Mirror Desk, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जेसन मिलरले दिएको जानकारी अनुसार पूर्व रास्ट्रपती ट्रम्पले आफ्नै ‘सोसल मिडिया प्लेटफर्म’ ल्याउने तयारी गरिरहेका छन्। अबको करिब तीन महिनापछि पूर्वराष्ट्रपति ट्रम्पलाई आफ्नै प्लेटफर्म मार्फत ‘सोसल मिडिया’ देख्न पाइने कुरा उनले फक्स न्युजलाई बताए। सल्लाहकार मिलरका अनुसार ट्रम्पले ल्याउने नयाँ ‘सोसल मिडिया प्लेटफर्म’ को नाम भने […]

More

डोनाल्ड ट्रम्पले अब जिबनभर कहिल्यै ट्वीटर चलाउन नपाउने

The Mirror Desk, लण्डन, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन्। ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन। ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन्। गत जनवरीमा ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद […]

More

‘अन्तत सबैबाट अपहेलित हुदै बिदा भए रास्ट्रपति डोनाल्ड ट्रम्प’ [भिडियो सहित]

E.SHARMA, लण्डन, अन्तत चार बर्षको कहाली लाग्दो समय पछि अमेरिकामा ‘ट्रम्प युग’ को समाप्त भएको छ। यो अबधिमा अनेकौ उतार-चढाब भए। सन्की र आवेगको भरमा सासन गर्न खोज्ने डोनाल्ड ट्रम्प चारैतिरबाट निकै आलोचित भए। उनको समयमा सम्बन्धहरु निकै चिसिए अनि लाखौ मानिसहरुले अपमान सहनु पर्यो उनकै कारणले। मुस्लिम, बिदेशी, महिला काला जतिहरु र अल्पसख्यक प्रति […]

More

गुगलले बन्द गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

The Mirror Desk, काठमाडौँ, पछिल्लो समय अमेरिकन रास्ट्रपति डोनाल्ड ट्रम्पले हिम्सा भड्काएको भन्दै धेरैजसो सोसल मेडियाहरुले उनको अकाउण्ट्स लाई निलम्बन गरिरहेका छन्। यस्तै क्रममा अब युट्युब पनि थपिएको छ। गुगलको स्वामित्व रहेको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ। त्यस कारण अबदेखि उनले युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ […]

More

‘डोनाल्ड ट्रम्प’ बिरुद्ध फेसबुक, इन्स्टाग्राम, ट्वीटर र युट्युबको प्रतिबन्द

The Mirror desk, लण्डन, प्रमुख तिन सक्तिशाली सोसल मिडियाहरु ‘फेसबुक, ट्वीटर र युट्युब’ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फरक फरक तरीकाले प्रतिबन्द लगाएका छन्। बुधबार उनकै निर्देशनमा अमेरिकाको वाशिङ्टनस्थित ‘क्यापिटोल हल’ मा भएको अराजक आक्रमण र हिंसात्मक प्रदर्शनको बिषय र उनले गरेका तथ्य र आधारहीन पोस्टकोलाई आधार बनाएर उनी माथि प्रतिबन्द लगाइएको उनिहरुले जनाएका छन। […]

More

डोनाल्ड ट्रम्पले ‘मतपरिणाम उल्टाउ र मलाई जिताउ’ भनेको कल रेकर्ड सार्वजनिक

The Mirror Desk, वाशिङ्टन, नयाँ अमेरिकाको रास्ट्रपतिमा जो बाइडेन बिजय भएपनि डोनाल्ड ट्रम्पले अझै सम्म औपचारिक रुपमा आफ्नो हार स्वीकार गरेका छैन न त जो बाइडेन लाई बधाई नै दिएका छन्। यसको साटो सोसल मिडियामा तर्कहीन कुराहरु गरेर आफ्नो स्वभावको परिचय दिईरहेका छन। भर्खरै मात्र एउटा कल रेकर्ड सार्बजनिक भएको छ जसमा ट्रम्पले जोर्जिया राज्यका […]

More