dr govinda kc

‘डा. केसी भदौ १२ गते देखि फेरि अनशन बस्ने’

The Mirror चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन। डा. केसीले शनिबार धरानबाट वक्तव्य जारी गर्दै चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह रु गर्ने घोषणा गरेका हुन। उनले भने, ‘हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा […]

More