Dr. Shanduk Ruit

१० लाख मानिसको अन्धोपन हटाउन डा.शन्दुक रुइत र बेलायती अर्बपतिबीच सम्झौता

The Mirror Desk तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. शन्दूक रुइत र बेलायती अर्बपति तेज कोहली बीच विश्वभरीका १० लाख मानिसहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नको लागि भनेर सम्झौता भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा ‘डा.सन्दूक रुइत-तेज कोहली फाउन्डेसन’ को पनि घोषणा गरियो। मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई पुनः दृष्टि प्रदान गर्ने लक्ष्य राखिएको बेलायती अर्बपति तेज […]

More