beer

‘युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध’

The Mirror धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन। तर पनि जापानमा यसको उल्टो भएको छ। जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अनुरोध गरेको छ। मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको छ। जापानको राष्ट्रिय […]

More