दुर्गा प्रसाईंको ‘मार्सी बियर’ चैत १५ देखि बजारमा

The Mirror Desk, काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही चैतको १५ गतेदेखि ‘मार्सी बियर’ बजारमा ल्याउने भएका छन्। कम्पनीले फागुनमै बजारमा पठाउने तयारी गरे पनि विभिन्न सरकारी प्रक्रिया पूरा गर्दा केही ढिला भयो प्रसाईंले बताए। भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन शुरु गरेका हुन्। यसका लागि उनले हालसम्म साढे ४ […]

More

दुर्गा प्रसाईंको गम्भीर आरोप:- ‘मसंग नेताहरुले २० करोड घुस मागे'[भिडियो सहित]

E.SHARMA, काठमाडौँ, चर्चित मेडिकल संचालक दुर्गा प्रसाईले ठुला नेताहरुले आफुसंग २० करोड घुस मागेको कुरा सार्बजनिक गरेका छन्। उनले एक पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो बैंकको खातामा रहेको पैसा मागेको र उक्त पैसा ब्यबसाय गर्नका लागी भएकोले आफुले दिन नमिल्ने बताएको जनाए। आफुले १५/२० लाख रकम दिदा उनुहरुले नमानेको पनि बताए। आफुले उक्त रकम दिन […]

More