paul and durgesh

पल शाहलाई अदालतमा देखेपछि भक्कानीदै रोए दुर्गेश थापा

The Mirror विवादित गायक दुर्गेश थापाले तनहुँ अदालतमा नायक पल शाहलाई देखेपछि भक्कानीदै रोएका छन। अदालतमा बयान दिने क्रममा दुर्गेश मंगलबार भक्कानिएर रोए। अदालत परिसरमा पल शाहलाई भेटेपछि रातोपिरो भएका दुर्गेश एक्कासी रुन पुगे। पललाई देख्दासाथ रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो पललाई सुनाएका थिए। तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै […]

More