Earthquake

‘भर्खरै भूकम्पको ठुलो धक्का महसुस’

The Mirror आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। गत साउन ९ गते […]

More

काठमाडौंमा भूकम्पको ठुलो धक्का

The Mirror आज बिहानै काठमाडौंमा भूकम्पको निकै ठुलो धक्का महसुस भएको छ। शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो। काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४‍‍.७ रेक्टर स्केलको भूकम्प […]

More