रत्ननगरको बकुलहरमा ‘ग्लोबल भिलेज’ कन्सल्टेन्सी संचालनमा
E.Sharma रत्ननगरको-१ बकुलहर चोकमा नयाँ कन्सल्टेन्सी ‘ग्लोबल भिलेज’ संचालनमा आएको छ। विभिन्न देशहरुमा गएर उच्च अनि गुणस्तरीय शिक्षा हासिल गर्ने नेपाली युवाहरुको चाहानालाई ध्यानमा राखेर नयाँ एजुकेसन कन्सल्टेन्सी संचालनमा ल्याईएको उक्त सस्थां ‘ग्लोबल भिलेज’का प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिनु भयो। नयाँ संचालनमा आएको उक्त कन्सल्टेन्सीमा एङ्ग्लिश र जापानिज भाषाका क्लासहरु अनुभबी र दक्ष शिक्षकहरुबाट सिकाईनुका […]
More