Touch Sky

रत्ननगरको टाँडी चोकमा टीयुसन सेन्टर ‘टच स्काई’ को सुरुवात

ESharma विभिन्न तहका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै उक्त टीयुसन सेन्टर ‘टच स्काई’ को सुरुवात गरिएको टच स्काईका कोर्डिनेटर रामचन्द्र लामिछानेले बताउनु भयो। यहाँ बिशेष गरी बिहान र बेलुकीका साथै बिद्यार्थीहरुलाई आफुलाई अनुकुलको समयमा कक्षा संचालन गरिने पनि लामिछानेले बताउनु भयो। कक्षा ८ देखि डिग्री सम्मको सम्पूर्ण बिषयको कक्षा संचालनमा आउने छन। त्यसै गरी हरेक लेभलका ब्रिज […]

More