Dinesh chandra Thapaliya

‘स्वतन्त्र उम्मेदवारलाई दिएको डर, धम्की र राज्य कोषको दुरुपयोग सह्य हुँदैन’

The MIrror प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुले राज्य कोषको दुरुपयोग गरी स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने चेतावनी दिएका छन। शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने […]

More
Election Commission of Nepal

‘उम्मेदवारी फिर्ता गराउने नाममा धाक धम्कीको हर्कत र राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग ‘

The Mirror निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ। चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो। […]

More
Election Commission of Nepal

‘यसपाली मतपत्र निकै बलियो छ, चपाउने प्रयास नगर्नुहोला’

The Mirror स्थानीय तह निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। ७ सय ५३ स्थानीय तहले जेठ ६ देखि नयाँ जनप्रतिनिधि पाउनेछन्। उम्मेदवारी मनोनयन दर्ता भएसँगै मुलुक निर्वाचनमय भएको छ। निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको जनाए पनि आचारसंहिता उल्लंघनको घटना बढ्न सक्ने आशंका सबैतिर गरिएको छ। निर्वाचन तयारी र सुरक्षाको व्यवस्था […]

More