‘कांग्रेस र माओवादीले सेटिङ र धाँदली गरेर चुनाब जिते’
The Mirror जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनको लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले लिएको बताएका छन। मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ र धाँदली गरेर उनीहरूले लाभ लिएको बताए। उनले भने, ‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले […]
More