Tree Sun

प्रतिद्वन्दी एमाले र कांग्रेसबीच चुनाबी गठबन्धन

The Mirror प्रतिद्वन्दी एमाले र कांग्रेसबीच झापाको कचनकवल गाउँपालिकामा चुनाबी गठबन्धन हुने भएको छ। सहमति अनुसार गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको हो। अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन। एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए अनुसार कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन गर्ने सहमति भएको हो। […]

More
nepali congress

‘काँग्रेसले चितवनमा माओबादीलाई भोट नदिनुका १० कारणहरु’

The Mirror एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा माअ‍ोवादीलाई मेयर छोड्ने कुरा सत्य नभएको प्रष्ट पारेका छन। उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादीका अध्यक्ष प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ, रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक हल्ला चलाइएको […]

More
nepali congress

सत्ता गठबन्धनको भागबन्डा केन्द्रबाटै, मुख्य एजेन्डा एमालेविरूद्ध केन्द्रित

The Mirror Desk सत्ता गठबन्धनका पाँचदलीय शीर्ष नेताहरूले ७ सय ५३ पालिकामै चुनावी तालमेल गर्ने गरी भागबन्डाको गृहकार्य अघि बढाएको छ। तर यो निर्णयपछि सरकारको नेतृत्व लिएको कांग्रेसभित्र तिब्र असन्तुष्टि बढ्न थालेको छ। केन्द्रीय कार्यसमितिको निर्णय र विधानको व्यवस्थाविपरीत केन्द्रबाटै सबै पालिकामा तालमेल गर्ने निर्णय लिएमा तल्ला तहका कार्यकर्ताले त्यसलाई स्वीकार गर्न नसक्ने चेतावनी शेखर […]

More